काठमाडौं । नेपाल विज्ञापन संघ (आन) को अध्यक्षमा सोमप्रसाद धिताल निर्वाचित भएका छन् ।संघको २१ औं वार्षिक साधारणसभाले धितालको अध्यक्षतामा नयाँ समिति निर्वाचित गरेको हो । धिताल मिडिया हब प्रालिका सञ्चालक हुन् । संघको वरिष्ठ उपाध्यक्षमा नारायण श्रेष्ठ, प्रथम उपाध्यक्षमा सुदीप थापा, द्वितीय उपाध्यक्षमा विजय पोख्रेल, महासचिवमा कृष्ण घिमिरे चुनिएका छन् । त्यस्तै, कोषाध्यक्षमा पंकजलाल…