काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडको १३ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले आ. ब. २०७६/७७को बार्षिक प्रतिबेदन, आ. ब. २०७७/७८ को लागि लेखा परीक्षकको नियुक्तिलगायतका प्रस्तावहरु पारित गरेको छ । बैंकका सञ्चालक समितिका अध्यक्ष दशरथ रिसालको अध्यक्षतामा सम्पन्न १३ आंै वार्षिक साधारणसभामा बैंकले कोभिड – १९ को परिस्थितिलाई मध्यनजर गर्दै…