Logo

लकडाउनपछी उद्योग व्यवसायमा व्यापक सुधार, ५४ प्रतिशत व्यवसाय पुर्ण सन्चालनमा

काठमाडौं । कोरोना महामारी सामान्य भएसँगै उद्योग व्यवसायमा व्यापक सुधार आएको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ । राष्ट्र बैंकले ‘कोभिड–१९ ले अर्थतन्त्रमा पारेको प्रभाव सम्बन्धी प्रथम पुनरावृत्ति सर्वेक्षणको प्रतिवेदन’ सार्वजनिक गर्दै ५४ प्रतिशत उद्योग, व्यवसाय पुर्ण रुपमा संचालनमा आएको जानकारी दिएको हो । यसअघि राष्ट्र बैंकले गत जेठ २६ देखि असार १० सम्म गरिएको…