काठमाडौं । बजाज मोटरसाइकलको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले एक विशेष समारोहबीच नयाँ बजाज डोमिनार २५० खरिद गर्ने ग्राहकलाई साँचो हस्तान्तरण गरेको छ। यही माघ २ गते ज्ञानेश्वरको एटिक रेष्टुरेन्ट भएको उक्त समारोहमा गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले बजाज डोमिनार २५० खरिद गर्ने ग्राहकलाई साँचो, राइडिङ ब्याग र हेल्मेट रहेको गिफ्ट ह्याम्पर हस्तान्तरण…