Logo

सानिमा बैंकको नयाँ शाखा ललितपुरको महालक्ष्मी इमाडोलमा

ललितपुर । सानिमा बैंक लिमिटेडले ललितपुरको महालक्ष्मी इमाडोलमा नयाँ शाखा विस्तार गरेको छ । बैंकका ब्राण्ड प्रवर्धक वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी)ले उक्त शाखाको उद्घाटन गरेका छन् । उद्घाटन समारोहमा मह जोडीले महालक्ष्मीमा सानिमा बैंकको कार्यालय संचालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बैंकको रुपमा निरन्तर विस्तार हुन र…