काठमाडौं । ज्योति विकास बैंकले कपिलबस्तु सामुदायिक अस्पताललाई एक थान बेबी वार्भर प्रदान गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व सम्बन्धि ‘हाम्रो विकास प्रबर्द्वन कोष’ बाट कपिलवस्तु सामुदायिक अस्पताल, कपिलवस्तुलाई एक थान बेबी वार्मर प्रदान गरेको हो। अस्पतालमा आयोजित एक कार्यक्रममा राष्ट्रिय आविष्कार केन्द्र र ज्योति विकास बैंकद्वारा संयुक्तरुपमा सो बेबी वार्मर प्रदान गरिएको हो।…