काठमाडौं। महालक्ष्मी विकास बैंकले शेयरधनीहरुलाई ९.२६ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । मंगलबार बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ९.२६ प्रतिशत बोनस शेयर (बोनस शेयरमा लाग्ने करसमेत) प्रस्ताव गर्ने निर्णय गरेको कम्पनी सचिव सोमराज पन्तले बताए । कम्पनीको हाल कायम चुक्ता पूँजी ३ अर्ब ७ करोड २० लाख ६१ हजार ३ सय…