Logo

५३६ मेगावाटको सुनकोशी-तेस्रो जलविद्युत आयोजनाको अध्ययन अन्तिम चरणमा, प्राविधिकतर्फ अध्ययनको काम ९० प्रतिशत सम्पन्न

काठमाडौं । सुनकोशी–तेस्रो (५३६ मेघावाट) जलाशययुक्त विद्युत आयोजना प्राविधिक अध्ययनको काम अन्तिम चरणमा पुगेको छ । आयोजनाको प्राविधिकतर्फको सर्वे, भौगर्भिक अध्ययन तथा आयोजना सेरोफेरोका चट्टानलगायत अन्य अवस्थाका बारेमा इञ्जिनीयरिङ डिजाइनको काम भने सकिएको विद्युत विकास विभागले जनाएको छ । प्राविधिकतर्फ अध्ययनको काम ९० प्रतिशत सम्पन्न भएको र वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) को काम बाँकी रहेको छ…