Logo

आम हडतालको चौचर्फी विरोध, फिर्ता लिन नागरिकको दवाव

काठमाडौं । पुष्मकल दाहाल प्रचण्ड र माधव नेपाल सुमहको नेकपाले भोली गर्ने भनेको आमहड्तालको चौतर्फी विरोध भएको छ । संवैधानिक निकायमा सरकारले गरेको नियुक्तीको विरोध गर्दै प्रचण्ड–माधव समूहले माघ २२ गते आम हड्ताल गर्ने घोषणा गरेका छन् । नागरिकले आम हडतालको चौतर्फी विरोध गर्दै फिर्ता लिन दवाव दिएका छन् । आम हड्तालबाट दैनिक जनजीवन प्रभावित…