Logo

नेपाल बंगलादेश बैंकद्वारा डिसी कार्ड योजना शुरु, ग्राहकले एउटै खाताबाट कर्जा र बचतको सुबिधा पाउने

काठमाडौं । नेपाल बंगलादेश बैंकले डिसी कार्ड योजना सुरु गरेको छ । यस योजना अन्तर्गत ग्राहकले एउटै खाताबाट कर्जा र बचतको सुबिधा पाउने बैंकले जनाएको छ । योजनामा ग्राहकहरुले कर्जाको सीमा अन्तर्गत रही रकम उपयोग गर्न पाउनेछन् । भने सीमा बाहेकको रकम उक्त खातामा जम्मा गर्दा ब्याज पनि पाइने छ । बैंकले देशभर ९९ शाखा, ७…