काठमाडौं । पछिल्लो समय सेयर बजारले नयाँ उचाई कायम गरिरहँदा वाणिज्य बैंकहरुको सेयर मूल्य बढाउने हतियार बन्न पुगेको छ नबिल बैंक । न्यूनतम विन्दु ११ सय अंकमा झरेर उचाई लिएको नेप्सेले २६ सय अंक पार गर्दा पनि बाणिज्य बैंकहरुको सेयर मूल्यमा वृद्धि नुहँदा पछिल्लो समय विभिन्न स्वार्थ समुहले अब्बल बैंकसँग कमजोर बैंकको मर्जर तथा एक्विजिशनको…