Logo

सुनको मूल्य बढ्यो, ८७ हजार २ सयमा कारोबार हुँदैं

काठमाडौं । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा ५ सयले बढेर ८७ हजार २ सयमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार छापावाला सुन तोलाको ८६ हजार ७ सयमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुनको पनि मूल्य प्रतितोला ८६ हजार ७५० रहेको…