Logo

वाणिज्य बैंक र संघीय संसद सचिवालयबीच सम्झौता, बैंकले कर्मचारीहरुलाई सरल कर्जा प्रवाह गर्ने

काठमाडाैँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र संघीय संसद सचिवालयबीच सचिवालयका कर्मचारीहरुलाई पेशाकर्मी सरल कर्जा प्रवाह गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौतापत्रमा राष्ट्रिय वाणिज्य बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी र संघीय संसद सचिवालयका प्रशासन महाशाखा प्रमुख सहसचिव डा. रोजनाथ पाण्डेले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता भएपश्चात संसद सचिवालयमा कार्यरत तोकिएको सेवा…