Logo

एनआइबिएल एस क्यापिटलद्वारा ‘सेयर ज्ञान एजुकेसन इन्भेस्टर’ अभियान सञ्चालन

काठमाडौं ।  एनआइबिएल एस क्यापिटल लिमिटेडले सबै लगानीकर्ताहरुलाई शेयर बजारसम्बन्धी ज्ञान होस् भन्ने उद्देश्यका साथ ‘सेयर ज्ञान एजुकेसन इन्भेस्टर’ नामक चेतनामुलक अभियान सञ्चालन गर्दै आइरहेको छ । एनआइबिएल एस क्यापिटल लिमिटेडले योजना चेतनामुलक अभियान सामाजिक सञ्जालमार्फतबाट सबै वर्गलाई बुझ्न सजिलो हुने उद्देश्यले नेपाली र अंग्रेजी दुवै भाषामा सम्प्रेषण गर्दै आइरहेको छ । साथै शेयर बजार…