काठमाडौं । सिद्धार्थ बैंकको डेबिट कार्ड आवेदन लिन अब अनलाईबाटै आवेदन दिन सकिने भएको छ । बैंकले सोमबार अनलाइनबाटै आवेदन दिन सकिने गरी सेवा शुभारम्भ गरेको जनाएको छ । नयाँ डेबिट कार्ड लिन, नविकरण गर्न,हराएको वा बिग्रिएको कार्डको सट्टा नयाँ बनाउन परेमा पनि घरबाटै सेवा प्रयोग गर्न सकिने बैंकले जनाएकोे छ । समयअनुरुप परिष्कृत सेवा तथा…