काठमाडौं । सरकारले देशका ७७ वटै जिल्लामा भूमि आयोगका पदाधिकारी नियुक्त गेको छ । आयोग गठन आदेश २०७६, को दफा ८ को उपदफा ९१० बमोजिम जिल्ला समितिमा रहने अध्यक्ष, विज्ञ र सदस्य गरी तीन–तीन जना नियुक्त भएका हुन् । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री डा शिवमाया तुम्बाहाङ्फेले नियुक्त भएका पदाधिकारीलाई माघ २४ गते…