Logo

विद्युत प्राधिकरणले शुरु गर्यो वितरण प्रमुखसँग कार्यसम्पादन सम्झौता, विद्युत् चुहावट ८.५ प्रतिशतमा झार्ने लक्ष्य

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले रोकिएको कार्यसम्पादन सम्झौता गर्ने कार्य पुनः सुचारु गरेको छ । ऊर्जाको अभाव, विद्युत्को गुणस्तरीय आपूर्तिको अभाव भोगिरहेको देशलाई त्यसबाट मुक्त गर्न कार्यसम्पादन सम्झौताले ठूलै योगदान गरेको पनि थियो । तर, प्राधिकरणमा घिसिङको बहिर्गमनसँगै यस्तो सम्झौता हुने र कार्यसम्झौता अनुसार काम भए/नभएको मूल्यांकन गर्ने प्रथा स्थगित भएको थियो । ढिलै भए…