काठमाडौं । सरकारले बढी कर लिएको भन्दै व्यवसायीहरु आन्दोलित भएका छन् । लकडाउनको समयमा कर छुट दिनुको सट्टा उल्टै जरिवाना लिएको भन्दै विभिन्न पेशागत क्षेत्रका व्यवसायीहरु आन्दोलित भएका हुन् । मंगलबार यातायात व्यवसायसँग सम्बन्धित विभिन्न संस्थाहरुका साथै शैक्षिक क्षेत्रसँग सम्बन्धित संस्थाहरु प्याब्सन, एनप्याब्सन, होटल संघ, क्याटरिङ संघ,व्यापार संघ, पर्यटन संघ, लगायत मध्यमवर्गीय र निम्नवर्गीय पेशा…