Logo

कहिले आइपुग्छ नेपाललाई चीनले दिने ३ लाख डोज कोभिड-१९ विरूद्धको खोप ?

काठमाडौं । उत्तरी छिमेकी चीनले पनि आफ्नो देशमा उत्पादन भएको कोभिड– १९ विरूद्धको खोप नेपाललाई अनुदानमा दिने भएको छ । चीनले ३ लाख डोज कोरोना भ्याक्सिन छिटै नेपाललाई अनुदानमा दिने निर्णय गरेको हो । नेपालस्थित चिनियाँ दूतावासले प्रेस नोट जारी गर्दै यसको जानकारी दिएको हो । ‘नेपाल र चीन असल छिमेकी, असल मित्रहरू तथा असल…