Logo

जनउत्थान सामुदायिक लघुवित्तद्वारा ५२ प्रतिशत लाभांश प्रस्ताव, यस्तो छ बोनस र नगदको अनुपात

जनउत्थान सामुदायिक लघुवित्तद्वारा ५२ प्रतिशत लाभांश प्रस्ताव, यस्तो छ बोनस र नगदको अनुपात



काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्तले ‘बम्पर’ लाभांश घोषणा गरेको छ । सोमबार बसेको कम्पनी सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७६र०७७ को सञ्चित मुनाफबाट सेयरधनीलाई ५२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

laxmi

जसमध्ये कम्पनीले हाल कायम चुक्ता पुँजी सात करोड ९२ लाख रुपैयाँको ४९.४ प्रतिशत बोनस सेयर र बोनस सेयरमा लाग्ने कर प्रयोजनको लागि २.६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र लघुवित्तको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL