Logo

सुनको मूल्य ९०० रुपैयाँ घट्यो, यस्तो छ आजको बजार भाउ

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य प्रतितोला ९०० रुपैयाँ घटेको छ। बुधबार प्रतितोला ९२ हजारमा कारोबार भएको थियो। आज ९१ हजार १०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि तोलामा ९०० रुपैयाँ घटेको छ। बुधबार ९१ हजार ५०० मा कारोबार भएको सुनको मूल्य आज ९० हजार…