Logo

माइक्रोफाइनान्ससहित १ दर्जन कम्पनीको सेयर कारोबारमा रोक लगाउँदै धितोपत्र बोर्ड, नेप्सेलाई काट्यो पत्र

काठमाडौं । धितोपत्र बोर्डले एकदर्जनभन्दा बढी कम्पनीको सेयर कारोबार रोक लगाउने भएको छ । बोर्डले समयमै त्रैमासिक वित्तीय विवरण सार्वजनिक नगर्ने तथा लगानीकर्तालाई विस्तृत विवरण नदिने कम्पनीहरुको दोस्रो बजारमा सेयर कारोबारमा रोक लगाउन लागेको हो । हाल केही माइक्रोफाइनान्स, इन्स्योरेन्स तथा जलविद्युत कम्पनीहरुको सेयर कारोबारमा रोक लगाउन लागिएको बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले जानकारी दिए ।…