काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बीमा क्षेत्रमा देखिएका समस्या समाधानका लागि खरोरुपमा उत्रन बीमा समितिलाई निर्देशन दिएका छन् । बीमा समितिका नवनियुक्त अध्यक्ष सुर्यप्रसाद सिलवाललाई आफ्नो कार्यकाल बीमा क्षेत्रका लागि कोसेढुङ्गा सावित गर्दै तत्काल यस क्षेत्रमा देखिएका समस्या समाधान गर्न निर्देशन दिएका हुन् ।नवनियुक्त अध्यक्षको पद तथा गोपनियताको सपथग्रहण कार्यक्रममा अर्थमन्त्री पौडेलले बीमा क्षेत्रका समस्याहरु…