काठमाडौं । सरकारले आम हड्ताल गर्ने माथी कारबाही गर्ने भएको छ । गृह मन्त्रालयले आज एक विज्ञप्ती जारी गर्दै नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) को नामबाट विविध विषयहरू उठाई आज (बुधबार) साँझ मसाल जुलुस र भोली (बिहीबार) देशव्यापी आमहडताल आव्हान गरिएको भनी सार्वजनिक भएको प्रेस वक्तव्य उपर गृह मन्त्रालयको ध्यानाकर्षण भन्दै त्यस्ता खालका कार्य गरी शान्ति…