काठमाडौं । पछिल्लो एक वर्षयता विश्वनै कोरोना भाइरस (कोभिड–१९) को त्रासमा बाँचिरहेको छ । अहिले कोरोनविरुद्ध विभिन्न खोपहरु प्रयोगमा आएका छन् र विश्व छिट्टै नै यो महामारीबाट मुक्त हुने अपेक्षा सबैको छ । तर, पछिल्लो समय कोरोना महामारीका कारण मृत्युका अन्य कारणहरु छायाँमा परेका छन् । अर्थात हाल कोरोना भाईरसलाई नै प्रमुख कारण मानिँदा एचआईभी…