Logo

डिस होमको रियालिटी टिभीमा अब चम्सुरीसँग चिया गफ, आजैदेखि शुरु हुँदै

काठमाडौं । डिसहोमको रियालिटी च्यानल १०२ मा आजदेखि हरेक शुक्रबार ‘चम्सुरीसँग चिया गफ’ कार्यक्रम प्रसारण हुने भएको छ । कार्यक्रम सातामा एक दिन हरेक शुक्रबार साँझ ७ः३० बजे प्रसारण हुनेछ । कार्यक्रमको सञ्चालन ‘चम्सुरी’ उपनामले प्रख्यात हाँस्य कलाकार पल्पसा डंगोलले गर्नेछिन् । उनी विगत १५ वर्षदेखि हाँस्यकलाकारितामा सक्रिय छिन् । बिणभ क्रियशनद्वारा निर्माण र सञ्चारकर्मी…