Logo

टर्किस एयरलाइन्स र एडभान्स्ड कलेज अफ इन्जिनियरिङबीच साझेदारी, कलेजका विधार्थीको विकासमा सहयोग पुर्याउने लक्ष्य

काठमाडौँ । टर्किस एयरलाइन्स, नेपाल र एडभान्स्ड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्टबीच साझेदारी भएको छ । टर्किस एयरलाइन्स, नेपालका महाप्रवन्धक अब्दुल्लाह ट्युनर केसेची र एडभान्स्ड कलेज अफ इन्जिनियरिङका कार्यकारी निर्देशक कपिल रेग्मीबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सम्झौताबाट कलेजको ग्रयाजुएटहरुलाई प्राविधिक विकास, आविष्कार र बजारमा प्रतिष्पर्धामा वृद्धि हुने उल्लेख गरिएको छ । दुवै पक्षले साझेदारीमा विद्यार्थीलाई…