Logo

काठमाडौँ उपत्यकामा आजदेखि निषेधाज्ञा खुकुलो, के गर्न पाइन्छ, के गर्न पाइदैन ?

काठमाडौं । काठमाडौं उपत्यकामा आजदेखि निषेधाज्ञा खुकुलो गरिएको छ । आइतबार बसेको उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले खुकुलो बनाउँदै निषेधाज्ञा असार १४ गते मध्यरातसम्म गर्ने निर्णय गरेको थियो । थपिएको निषेधाज्ञाको मोडालिटी केही परिवर्तन भएको छ । प्रशासनले बारको आधारमा व्यवसाय सञ्चालन गर्न दिने भएको छ । आजदेखि नीजि सवारीसाधन जोरबिजोर प्रणालीको आधारमा सञ्चालन गर्न…