काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले हालै गरेको एक अध्ययनअनुसार कोभिड विरुद्धका दुई डोज खोप फरक–फरक लगाउँदा झन् प्रभावकारी देखिएको छ । पहिलो डोज कोभिसिल्ड लगाएपनि दोस्रो डोज भेरोसेल लगाउँदा मानव स्वास्थ्यमा सकारात्मक असर देखिएको डब्लुएचओले जानकारी दिएको छ । डब्लुएचओका अनुसार दुई खाले भ्याक्सिनबाट कोरोनाविरुद्ध लामो समयसम्म सुरक्षा मिल्ने र इम्युनिटी पनि वृद्धि हुने…