Logo

हवाई उडान खोल्ने सरकारको निर्णय, आन्तरिकतर्फ ५० प्रतिशत उडान हुने

काठमाडौं । सरकारले अब आन्तरिक तथा अन्तरराष्ट्रिय हवाई उडान खोल्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले शर्तसहित गन्तब्य र वायुसेवा कम्पनीअनुसार कोटा तोकेर हवाई उडान खोल्ने निर्णय गरेको हो । मन्त्रिपरीषद्को बैठकले आन्तरिकतर्फ कुल उडान संख्याको ५० प्रतिशतमा नबढ्ने गरी सञ्चालन हुने निर्णय गरेको छ । जसको तालिका र मिति भने संस्कृति, पर्यटन…