Logo

बैशाखसम्म सात खर्ब ६१ अर्ब राजश्व संकलन, दुई खर्ब बढी वैदेशिक सहायता प्रतिवद्धता

काठमाडौं । कोरोनाको नियन्त्रणका लागि देशव्यापी रुपमा निषेधाज्ञा जारी गरिएको भए पनि वैशाखसम्म कूल रु सात खर्ब ६१ अर्ब बराबरको राजश्व उठेको छ । अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म कूल राजश्व परिचालन गत आवको सोही अवधिको तुलनामा २५.४ प्रतिशलते वृद्धि भएको हो । कूल राजश्वमा कर राजश्व रु सात खर्ब नौ अर्ब…