काठमाडौं । संघीय संसदका दुबै सदनको वैठक आज (सोमबार) बस्दैछ । प्रतिनिधिसभाको बैठक संघीय संसद भवन, नयाँ बानेश्वरमा बिहान ११ः०० बजे बस्दैछ । आजको बैठकबाट केपी ओली नेतृत्वको सरकारले गत बैशाख १९ प्रस्तुत गरेको आर्थिक बर्ष २०८२/८३ को नीति तथा कार्यक्रममाथि छलफल सुरू हुने भएको छ । जसका लागि प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रममाथि छलफल…