Logo

७८ अर्बका २४ ठूला परियोजना उद्योग विभागमा दर्ता, कुन-कुन सेक्टरमा आउँदैछन् नयाँ उद्योग ?

काठमाडौं । चालु आर्थिक वर्षको हालसम्म उद्योग विभागमा ७८ अर्ब रुपैयाँ बढी लगानीका २४ ठूला परियोजना दर्ता भएका छन् । विभागमा साउन २ गतेदेखि पुष २२ गतेसम्म विभिन्न क्षेत्रका उक्त योजनाहरु दर्ता भएका हुन् । जसमा उर्जामुलक क्षेत्रका ८, निर्माण क्षेत्रका ७, पर्यटनमुलक क्षेत्रका ६, सेवा क्षेत्रका २ र कृषि क्षेत्रका १ परियोजना आवद्ध छन्…