Logo

बिराटनगरमा होन्डाको फ्रि सर्भिस क्याम्प : लेबर चार्जमा २० प्रतिशत छुट

काठमाडौं । नेपालका लागि होन्डा गाडिको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङले बिराटनगरमा फ्रि सर्भिस क्याम्प र टेष्ट ड्राइभ सम्पन्न गरेको छ । कम्पनीले होण्डा गाडिका ग्राहकहरुलाई मध्यनजर गरि बिराटनगर धरान ईटहरि दमक बिर्तामोड आदि सहरहरुलाई लक्षित गरि ३ दिनको कार्यक्रम बिराटनगर स्थित होण्डा अथोराईज्ड सर्भिस सेन्टर सुबध अटो सर्भिस सेन्टरमा फ्री सर्भिस क्याम्प र होण्डा ईलेभेट…