Logo

४२ करोड लागतमा ३१ वर्षपछि महुरे-फोक्सिङटार सडक कालोपत्र हुँदै

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले महुरे-फोक्सिङटार सडक कालोपत्रको शुभारम्भ गरेका छन् । तत्कालीन प्रधानमन्त्री स्व मनमोहन अधिकारीले २०५१ सालमा शिलान्यास गरेको यस सडक आइतबार मन्त्री दाहालले औपचारिक रूपमा शिलालेख अनावरण गर्दै कालोपत्र शुभारम्भ गरेका हुन् । दिक्तेल-गाईघाट सडक खण्डको फोक्सिङटारदेखि सिम्पानीसम्म र सिम्पानीदेखि महुरेसम्मका सडक कालोपत्रका लागि सरकारले रु. ८६ करोड बजेट…