काठमाडौं । ट्रेड टावर लिमिटेडले जेठ १४ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आम सर्वसाधारणका लागि कुल ३२ लाख ९६ हजार ५०५.१९ सय कित्ता आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट प्रतिकित्ता १ सय रूपैयाँका दरले जम्मा ३९ लाख ७१ हजार ६९३ कित्ता आईपीओ निष्काशन गर्न अनुमति प्रदान गरेको थियो ।…