Logo

एनआईएमबीका ग्राहकलाई बूढानीलकण्ठस्थित होलिडे इन रिसोर्टमा छुट

एनआईएमबीका ग्राहकलाई बूढानीलकण्ठस्थित होलिडे इन रिसोर्टमा छुट



काठमाडौँ । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड (एनआईएमबी) का ग्राहकहरूले बूढानीलकण्ठस्थित होलिडे इन रिसोर्टमा छुट पाउने भएका छन् ।

दुई पक्षबिच भएको सम्झौताअनुसार रिसोर्टले एनआईएमबीका ग्राहकहरूलाई खाना र सफ्ट ड्रिंक्समा १५५ छुट दिने भएको हो । छुट सुविधा पाउन ग्राहकले एनआईएमबीको डेबिटरक्रेडिट कार्ड वा एनआईएमबी स्मार्ट (मोबाइल बैंकिङ) मार्फत भुक्तानी गर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्