काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले असार २ देखि ६ गतेसम्म ‘चेम्बर एक्स्पो २०२२’ आयोजना गर्ने भएको छ । चेम्बरले काठमाडौंको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालय र व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको सहकार्यमा उक्त एक्स्पो आयोजना गर्न लागेको हो । पछिल्ला चार संस्करणहरूको सफलता पुर्वक आयोजना गरी सके पछि नेपाल चेम्बर अफ कमर्शले…