काठमाडौं । विश्वव्यापी चर्चित होम एप्लान्सेस ब्राण्ड फाबेरले आफ्नो नयाँ शोरुम पेप्सीकोला जडिवुटीमा खोलेको छ । नयाँ स्टोर खोलेसँगैँ नेपालमा फावेरका ७ वटा प्लाटिनम स्टुडियो पुगेका छन् । नयाँ शोरुम उद्घाटनमा फावेर नेपालका लागि राष्ट्रिय प्रबन्धक गोपाल मेहताले भने फावेर नेपालले आगामी २ महिना भित्र थप २ वटा स्टोर नारायणगढ र वुटवलमा संचालनमा ल्याउने बताए…