काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले लगानीकर्तामा मागहरु ३ महिनाभित्र पुरा गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । सोमबार डाकिएको आकस्मिक पत्रकार सम्मेलनको आयोजना गर्दै लगानीकर्तामा माग सम्बोधन गर्ने बताएका हुन् । उनले सम्मेलनमा बोल्दै सबै माग पुरा गर्न नसकेपनि धितोपत्र बोर्डको दायरामा भएका निश्चित मागहरु भने चाँडै पुरा गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन्…