काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले बिहीबारबाट इलाम जिल्लाको रोङ गा.पा. वडा नम्बर ६ को सलकपुरमा शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । सलकपुरस्थित अधिकारी एग्रो बनानाज फुड जोन (प्रो. याम प्रसाद अधिकारी) लाई शाखा रहित बैंकिङ्ग सञ्चालनको लागि व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको छ । वडाका वडा सदस्य धिरज राईले उक्त शाखा रहित…