Logo

बर्जर पेन्ट्स नेपालद्वारा बर्जर फेस्टिभ राईडका विजेता घोषणा, नारायणघाटका भट्टले पाए बम्पर पुरस्कार यामाहा एफजेड

काठमाडौं । बर्जर पेन्ट्स नेपालद्वारा बर्जर फेस्टिभ राईडका विजेता घोषणा गरिएको छ । विगत २ दशकदेखि सजावटी पेन्ट उत्पादनमा अग्रणी स्थानमा रहँदै आएको बर्जर पेन्ट्सको बर्जर फेस्टिभ राईड ग्राहक योजना अन्तर्गत बम्पर पुरस्कार यामाहाको एफजेड – २५को विजेता अर्जुन भट्ट भएका हुन् नारायणघाटका भट्टले बम्पर पुरस्कार यामाहा एफजेड– २५ पाउने भएका छन् भने जनकपुरका भरत…