Logo

लेभ्लिङ इलेक्ट्रिक स्कुटरको नयाँ शोरुम जनकपुरमा भोलिदेखि सञ्चालनमा आउने

काठमाडौं । लेभ्लिङ इलेक्ट्रिक स्कुटरको नयाँ शोरुम जनकपुरमा खुल्ने भएको छ । जनकपुर उपमहानगरपालिका ४ स्थित विश्वकर्मा चोकमा साउन ५ गते नयाँ शोरुम उद्घाटन हुने भएको हो । शोरुमको उद्घाटन मिस इन्टरनेसनल २०१७ को बिजयी नीति साह र जनकपुर उपमहानगरपालिकाका मेयर मनोज कुमार साहले गर्नेछन् भने प्रोडक्ट लन्च इन्द्रेणी अटोमोबाइल जनकपुरका संस्थापक रामनाथ साहले गर्ने…