Logo

आठौं संस्करणको फर्निचर एक्स्पो आयोजना हुँदै, साउन २३ सम्म स्टल बुकिङ गर्दा १० प्रतिशत छुट पाइने

काठमाडौं । आठौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो २०२२ आयोजना हुने भएको छ । भदौ २३ देखि २७ गतेसम्म राजधानीको भृकुटीमण्डपमा उक्त एक्स्पो आयोजना हुने भएको हो । यसअघि कोभिड १९ ले उत्पन्न महामारीका कारण पछिल्ला २ वर्ष एक्स्पो आयोजना हुन हुन सकेको थिएन । नेपाल फर्निचर तथा फर्निसिङ संघको आयोजना तथा इभेण्ट सोलुसन प्रालिको…