Logo

स्याङ्जाको मिर्मीमा नेपाल टेलिकमको एफटीटीएच सुरु, ‘उच्च गति न्यून दर’ को एफटिटिएच सेवा उपलब्ध

काठमाडौं । नेपाल टेलिकम दूरसञ्चार कार्यालय गल्याङले स्याङ्जाको पर्यटकीय सहर मिर्मीमा आजदेखि अप्टिकल फाइबरमा आधारित उच्च गतिको सेवा विस्तार सुरु गरेको छ । यस्तै, गल्याङमा पुरानो तामाको तारबाट सञ्चालित सबै सेवाहरु पूर्ण एफटिटिएचमय भई कपर फ्रि नेटवर्क बनेको छ । कपर फ्रि नेटवर्क हुँदा अव्यवस्थित तारहरुलाई व्यवस्थित गर्न समेत सहज हुने कम्पनीको भनाइ छ ।…