SCT


GBIME

लेभ्लिङ इलेक्ट्रिक स्कुटरको नयाँ शोरुम जनकपुरमा भोलिदेखि सञ्चालनमा आउने


बिजखबर संवाददाता
20 July, 2022 10:12 am

levling scooter

काठमाडौं । लेभ्लिङ इलेक्ट्रिक स्कुटरको नयाँ शोरुम जनकपुरमा खुल्ने भएको छ । जनकपुर उपमहानगरपालिका ४ स्थित विश्वकर्मा चोकमा साउन ५ गते नयाँ शोरुम उद्घाटन हुने भएको हो ।

NLIC
Lamxi_bank

शोरुमको उद्घाटन मिस इन्टरनेसनल २०१७ को बिजयी नीति साह र जनकपुर उपमहानगरपालिकाका मेयर मनोज कुमार साहले गर्नेछन् भने प्रोडक्ट लन्च इन्द्रेणी अटोमोबाइल जनकपुरका संस्थापक रामनाथ साहले गर्ने कार्यक्रम छ ।

बज्र ग्रुपले धेरै विश्व प्रसिद्ध ब्राण्ड बिक्री वितरण गर्दै आइरहेको छ । बज्र ग्रुप अन्तर्गत ईभी मोटर्स नेपालले नेपाली बजारमा लेभ्लिङ स्कूटर लामो समय देखी बिक्रि बितरण गर्दै आइरहेको छ ्र

प्रतिक्रिया दिनुहोस्

CIVIL
NCHL