काठमाडौं । संघीय संसदका दुवै सदनको बैठक आज (बुधबार) बस्दैछ। प्रतिनिधिसभाको बैठक बिहान ११.०० बजे बस्ने कार्यसूची छ। मंगलबार प्रतिपक्षी दलहरुको विरोधका कारण नियमित कार्यसूचीमा प्रवेश नै नगरी बैठक स्थगित भएको थियो। आजको बैठकका लागि संघीय संसद सचिवालयले सम्भावित कार्यसूची तय गरेको छ। आजको बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘संघीय निजामति…