Logo

सुर्खेतमा पनि महिन्द्राको इलेक्ट्रिक थ्री-ह्विलर अटो ‘ट्रियो’ सार्वजनिक

सुर्खेत । महिन्द्रा समूहको एक हिस्सा महिन्द्रा इलेक्ट्रिक मोबिलिटी लिमिटेडले मंगलबार एक समारोहका बीच सुर्खेतमा इलेक्ट्रिक अटो ट्रियो सार्वजनिक गरेको छ । लिथियम–आइओन व्याट्रियुक्त इलेक्ट्रिक थ्री–ह्विलले चितवन, हेटौँडा, धनगढी, जनकपुरधाम आदि सहरमा ग्राहक एवं सर्वसाधरणको मन जितेपछि सुर्खेतमा पनि सार्वजनिक गरिएको कम्पनीले जनाएको छ । समारोहमा महिन्द्रा इलेक्ट्रोनिकका अमित साह, अग्नि इनर्जीका सहायक महाप्रबन्धक प्रमोद…