Logo

नवलपुरमा आठ करोड लागतमा पोल्ट्री उद्योग खोल्दै चार उद्यमी, स्थानीय उत्पादन मात्रै प्रयोग गर्ने

काठमाडौं। पोल्ट्री उद्योगका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्री उत्पादन गर्न नवलपुरमै उद्योग स्थापना गरिएको छ । नवलपरासी ९बर्दघाट(सुस्तापूर्व०को देवचुली नगरपालिकास्थित दलदलेमा चार उद्यमीको आठ करोड रुपैयाँको लागतमा उद्योग स्थापना गरिएको हो । पोल्ट्री क्षेत्रमा बढ्दो लगानी र पोल्ट्री उद्योगका लागि आवश्यक पर्ने सामग्रीको अत्यधिक मागलाई मध्यनजर गर्दै दलदलेमा कम्पास एग्रो इन्डष्ट्रिज प्रालि स्थापना गरिएको प्रमुख…