काठमाडौं । सरकारले गरिव, किसान र विपन्न वर्गका नागरिकलाई कर्जा लिनका लागि सहज बनाउने भएको छ । अर्थमन्त्रालयले राष्ट्रिय लघुवित्त कोषमार्फत विपन्न वर्गका लागि कर्जाको आधार ठूलो बनाएर कर्जा लिन सहज बनाउने लागेको हो । अर्थ मन्त्रालयले हाल बैंक तथा वित्त संस्थाबाट विपन्न वर्गमा जाने कर्जाको सीमालाई ४० प्रतिशतले बढाउँदै किसान र मजदूरहरुलाई कर्जा लिन…